Skip to main content
१८ असार २०८३, बिहीबार

सर्बोच्चले भन्यो ‘लघुवित्त विरुद्धको अभियानलाई कार्बाही गर’

सर्बोच्चले भन्यो ‘लघुवित्त विरुद्धको अभियानलाई कार्बाही गर’

विगत ५ बर्षदेखि सुरु भएको लघुवित्त विरुद्धको आक्रमण गैरकानूनी हो भनेर भन्न पनि सर्बोच्चको आदेश नै कुर्नुप्यो । लघुवित्त विरुद्धका हर्कतहरुले समग्र वित्तीय प्रणालीमा गम्भीर संकट निम्त्याएको सर्बोच्च अदालतको फैसलाले उल्लेख गरेको छ । सबोच्चले लघुवित्त विरुद्ध संघर्ष समिति का नाममा भएका गतिविधिहरु अराजक भएको उल्लेख गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र बालकृष्ण ढकालको […]

लघुवित्तमा ऋण नतिर्नेहरु बढेको बढ्यै, के केन्द्रीय बैंकले लघुवित्तलाई कम वास्ता गर्दैछ ?

लघुवित्तमा ऋण नतिर्नेहरु बढेको बढ्यै, के केन्द्रीय बैंकले लघुवित्तलाई कम वास्ता गर्दैछ ?

लघुवित्त / बैंकहरुका खराब ऋणी जस्तै लघुवित्त क्षेत्रमा पनि ऋण नतिर्ने ग्राहकको संख्या उच्च रहेको पाइएको छ । आर्थिक मन्दी, ऋण मिनाहा आन्दोलन र दोहोरो कर्जाको समस्याले ग्रस्त लघुवित्त क्षेत्र थप दबावमा परेको छ । समयमै ऋण फिर्ता गर्न नसक्ने ग्राहकको संख्या अकल्पनीय रुपमा बढ्दा संस्थाको कर्जा असुलीमा समस्या भएको पाइएको छ । नेपाल राष्ट्र […]

लघुवित्तको खराव कर्जा कसरी उठाउने ? एआईले दियो केही यस्ता टिप्सहरु :

लघुवित्तको खराव कर्जा कसरी उठाउने ? एआईले दियो केही यस्ता टिप्सहरु :

लघुवित्त / कैंयौ मानिसहरु ऋण लिने वा ऋण दिने कार्यमा फसेका छन् । यो सबै खराव कर्जा हो । रकम फस्नु वा समयमा रकम नउठ्नु यी दुवै खराव कर्जा हुन् । खराव कर्जा व्यबस्थापन गर्न नसक्दा धेरैको जीवन अस्त व्यस्त बनेको छ । खराब कर्जा बैंकवित्तको मात्रै हुँदैन । सामाजिक संगठन, समुह, सहकारी, लघुवित्त हुँदै […]